भागरथीकाे बलात्कारपछि घाँटी थिचेर हत्या भएको पोस्टमार्टमबाट पुस्टि
धनगढी– बैतडीमा बिहीबार मृत अवस्थामा फेला परेकी १७ वर्षीया भागरथी भट्टको बलात्कारपछि हत्या भएको पोस्टमार्टम रिपोर्टबाट पुष्टि भएको छ। जिल्ला अस्पताल बैतडीमा गरिएको पोस्टमार्टम रिपोर्टबाट दोगडाकेदार गाउँपालिका–७ की भट्टको बलात्कार र घाँटी थिचेर हत्या भएको पुष्टि भएको हो। पोस्टमार्टम रिपोर्ट आज प्रहरीलाई दिइएको छ। पोस्टमार्टम रिपोर्टबारे एक उच्च प्रहरी अधिकारीले भन्छन्, ‘बलात्कार र घाँटी थिचेर हत्या […]