बिहिबार, बैशाख २०, २०८१
  • होमपेज
  • समाज
  • बाजुराको प्राबि तहका शिक्षक ७३ कोटामा ५७ जना मात्र पास (नामावाली सहित)

बाजुराको प्राबि तहका शिक्षक ७३ कोटामा ५७ जना मात्र पास (नामावाली सहित)

१६ काेटा फिर्ता

  • सोमवार, फाल्गुन १, २०७९
बाजुराको प्राबि तहका शिक्षक ७३ कोटामा ५७ जना मात्र पास (नामावाली सहित)

बाजुरा–बाजुरा जिल्लाको प्राबि तृतीय श्रेणीको अन्तिम नामावली प्रकाशसन भएको छ । शिक्षक सेवा आयोगले खुलेको ७३ जनाको बिज्ञापनमा ५७ जनामा पास भएका छन् । १६ कोटा फिर्ता गएका छन् ।
खुलामा ४० जना महिलामा ११ जना कोटमा १० जनाले नाम निकालेका छन् । त्यस्तै आधिवासी जनजातिमा ९ जनामा २ जना, मधेशीमा ७ मा १ जना, दलितमा ३ जनामा २ जना, अपांगमा २ मा १ जनाले नाम निकालेका छन् । त्यस्तै पिछडीएको १ जनामा १ जना शिक्षक सेवा आयोगमा नाम निकालेको छ ।

No description available.

No description available.

No description available.

No description available.

चर्चामा

सम्बन्धित समाचार