शुक्रबार, असार २१, २०८१

प्रदेश ७

स्वास्थ्य निर्देशनालय डोटीले भन्योः बाहिरबाट आएकालाई होम क्वारेन्टिनमा नपठाउनू
समाज
स्वास्थ्य निर्देशनालय डोटीले भन्योः बाहिरबाट आएकालाई होम क्वारेन्टिनमा नपठाउनू
  • ४ years अगाडि

स्वास्थ्य निर्देशनालय राजपुर डोटीले विभिन्न जिल्ला तथा भारतबाट आएकाहरुलाई अनिवार्य संस्थागत क्वारेन्टिनमा राख्न निर्देशन दिएको छ। आइतबार निर्देशनालयले प्रदेशका सम्पूर्ण स्वास्थ्य कार्यालयलाई पत्राचार गर्दै बाहिरबाट आएका व्यक्तिहरुलाई होम क्वारेन्टिनमा नपठाइ संस्थागत क्वारेन्टिनमा राख्न भनेको छ। निर्देशनालयले प्रदेशका केही स्थानीय तहले बाहिरबाट आएकाहरुलाई संस्थागत क्वारेन्टिनमा नराखी सिधै होम क्वारेनिटनमा राख्ने गरेको सूचना प्राप्त भएका बताउँदै त्यसो […]