मेस्सीलाई घरेलु मैदानमा भव्य स्वागत, डेब्युका लागि केही प्रतीक्षा गर्ने
लियोनल मेस्सीले पेरिस सेन्ट जर्माइन (पीएसजी) बाट डेब्यु खेलका लागि केही प्रतिक्षा गर्नुपर्ने हुनसक्छ । तर उनले घरेलु मैदानमा आफुलाई अद्भूत स्वागत मिलेको बताएका छन् । शनिबार ‘प्रास देस प्रिन्सेज’ मैदानमा स्ट्रार्सवर्गगको सामना गर्नुअघि पीएसजीले मेस्सीसहितका आफ्ना ५ नयाँ खेलाडीलाई समर्थकमाझ सार्वजनिक गरेको थियो । पीएसजीले यस सिजन सर्जियो रामोस, जर्जियनियो विज्नाल्डम, असरफ हामिकी र […]