यू–१९ एसीसी प्रिमियर कपका लागि देव खनालको कप्तानीमा टोली घोषणा
काठमाडौं — नेपाल क्रिकेट संघ क्यानले मलेसियामा हुन लागेको यू- १९ एसीसी प्रिमियर कपका लागि टिमको घोषणा गरेको छ । क्यानले बुधबार देव खनालको कप्तानीमा टिमको घोषणा गरेको हो । क्यानले ४ वैकल्पिक खेलाडीसहित १६ सदस्यीय टोलीको घोषणा गरेको हो । नेपलले समुह एमा रहेर बहराइन, साउदी अरेबीया र इरानसँग खेल्नेछ । प्रतियोगिताको शीर्ष ३ […]