• होमपेज
  • खेलकुद
  • एसियाली खेलकुद : चीनलाई हराउँदै भारतले जित्यो कबड्डीमा स्वर्ण

एसियाली खेलकुद : चीनलाई हराउँदै भारतले जित्यो कबड्डीमा स्वर्ण

  • शनिबार, अशोज २०, २०८०
एसियाली खेलकुद : चीनलाई हराउँदै भारतले जित्यो कबड्डीमा स्वर्ण

शुक्रबारसम्म भारतले कुल ९५ पदक जितेको थियो । शनिबार बिहान आर्चरीमा भारतले पहिलो दुई पदक जितेको थियो । महिलातर्फ भारतकी ज्योति सुरेखाले स्वर्ण र अदिति स्वामीले कास्य पदक जितिन् ।

चीनको हाङ्झाउमा जारी एसियाली खेलकुद २०२२ मा भारतले अहिलेसम्म सय पदक जितेको छ । शुक्रबारसम्म भारतले कुल ९५ पदक जितेको थियो । शनिबार बिहान आर्चरीमा भारतले पहिलो दुई पदक जितेको थियो । महिलातर्फ भारतकी ज्योति सुरेखाले स्वर्ण र अदिति स्वामीले कास्य पदक जितिन् ।

यसपछि पुरुष आर्चरीको फाइनल दुवै भारतीय खेलाडीबीच भयो । ओजस देवताले स्वर्ण र अभिषेक वर्माले रजत पदक जिते । यसपछि स्वर्ण पदकसँगै कबड्डीमा भारतको १०० पदक पूरा भयो। कबड्डीको फाइनलमा चाइनिज ताइपेईलाई हराउँदै भारतले स्वर्ण जितेको हो । बीबीसी

चर्चामा

सम्बन्धित समाचार