दशैं तिहारले छुन नसकेको जीवन
सबैतिर यतिबेला दशैंको रौनक छाएको छ । हुनेखानेहरु तडक भडककासाथ दशैं मनाइरहेका छन् । तर कैलालीको खुटिया नदी किनारमा गिट्टी कुटेर जीविकोपार्जन गर्दै आएका सुकुम्बासीहरुलाई भने दशैं तिहारको कुनै खुशियाली छैन । यहाँका करिव १७ परिवार दशै नमान्ने समुदाय पनि हैनन्, कुनै छाउजुठो परेको पनि हैन्, तरपनि विगत चौध वर्षझैं यस वर्षको दशैंले उनीहरुलाई छुन […]