बाजुराकाे काेल्टि लगायत सुदूरपश्चिमका विमानस्थलको हवाई निरीक्षण
नेपालि सेनाकाे स्काइ ट्रक जहाज मार्फत बाजुराकाे काेल्टि लगायत सुदूरपश्चिमका पुनः सञ्चालन र बन्द अवस्थामा रहेका विमानस्थलको मंगलवार निरीक्षण गरिएको छ। नागरिक उड्डयन प्राधिकरणको प्राविधिक सहितको टोलीले विमानस्थलको निरीक्षण गरेको हो। टोलीले बाजुराकाे काेल्टि, बैतडीको पाटन, दार्चुलाको गोकुलेश्वर, बझाङको चैनपुर र डोटीको दीपायल विमानस्थलको हवाई निरीक्षण गरेको हो। सुर्खेतबाट आएको नेपाली सेनाको जहाजले ती सबै […]