जन्मदिनको अवसरमा बिस्टले अनाथलयमा सहयोग
चक्र बहादुर अएडी– बाजुराको त्रिवेणी नगरपालिका वडा नम्वर ९ स्थाई घरएका मोहन बिस्टले आफ्नो जन्मदिनको अवसरमा अनाथलयमा रहेका बालबालिकाहरुलाई सहयोग गरेकf छन । हाल बुढिगंगा नगरपालिका वडा नम्वर २ ताप्रीसेरा मा होटेल व्यवसाय गर्दै आएका र सेतो गुराँस बालबिकास केन्द्र बाजुराका लेखापालले आफ्नो जन्मदिनको अवसर पारि कन्सन बाजुराका अनाथ बालबालिकालाई राहत स्वरुप फ्रुटि, चिउरा , […]