आज रेडियो बुलेटिनमा युवा नेताहरुसग छलफल
रेडियो बुलेटिन ८९.७ मेघाहर्जले आज रेडियोमा युवा नेतृत्व अबको आबश्यकता बिषयक छलफल कार्यक्रम सम्पन्न गरेको छ।छलफलमा युवा नेताहरु नेकपाका ललित घलान, आरति पाठक, रमिला सापकोटा, सन्तोष पौडेल र किसन घिसिङ, नेपाली काङ्ग्रेसबाट ईश्वर पाठक, भूमिनन्द गौतम र राजु खतिवडा, जनता समाजवादी पाट्रीबाट शुभरत्न गोले र हरिहर खतिवडा तथा राप्रपाबाट बालकुमारी डल्लाकोटी र शुक्रराज प्रजा सहभागी रहनु भएको थियो।आज भएको कार्यक्रममा सबै […]