• होमपेज
  • देश
  • बाजुराकाे बुढिगंगाका थप ४ जनामा काेराेना संक्रमण पुष्टि, बाजुरामा १ सय २ जना पुगे

बाजुराकाे बुढिगंगाका थप ४ जनामा काेराेना संक्रमण पुष्टि, बाजुरामा १ सय २ जना पुगे

  • बिहिबार, असार ११, २०७७
बाजुराकाे बुढिगंगाका थप ४ जनामा काेराेना संक्रमण पुष्टि, बाजुरामा १ सय २ जना पुगे

बाजुरामा थप ४ जनामा काेराेना पुष्टि भएकाे छ। बाजुराकाे बुढिगंगा नगरपालिका ४ जनामा काेराेना देखिएकाे कर्णालि स्वास्थ्य बिज्ञान प्रतिष्ठान जुम्लाले जनाएकाे छ ।  बाजुरामा याे सँग १ सय २ जना काेराेना संक्रमित पुगेका छन् । बुढिग‌ंगा नगरपालिकाका ९० जना मध्ये ८६ जनाकाे नेगेटिभ आएकाे छ । नगरपालिकाले केही दिन पहिला ३ सय ३८ जनाकाे स्वाब जुम्ला पुर्याएकाे थियाे ।

बडिमालिका नगरपालिकाकाे ४० जना, बुढिगंगाकाे २६ जना, त्रिबेणि नगरपालिकामा ३५ जना, जगन्नाथ १ जना र १ जना स्वामिकार्तिक गाँउपालिकाकाे रहेका छन् । जसमा ३७ जना महिला र ६१ जना पुरुष रहेकाे स्वास्थ्य कार्यलय बाजुराका प्रमुख दयाकृष्ण पन्तले वताएका छन् ।

चर्चामा

सम्बन्धित समाचार