राष्ट्रिय सभा उपनिर्वाचनको अङ्कगणित : एमाले ढुक्क, कांग्रेस चलखेलको प्रयासमा
लुम्बिनी प्रदेशको एक राष्ट्रिय सभा सदस्य पदका लागि माघ २५ गते हुने उपनिर्वाचनमा तीन दलका तीन जना उम्मेदवार मैदानमा उत्रिएका छन् । कांग्रेस, एमाले र केन्द्रमा सत्ता गठबन्धनसँग जोडिएको नागरिक उन्मुक्ति पार्टीले समेत राष्ट्रिय सभा सदस्य पदका लागि आफ्नो छुट्टै उम्मेदवार उठाएपछि तीन उम्मेदवारबीच प्रतिस्पर्धा हुन लागेको हो । एमालेबाट रोल्पाका कुमार दसौदी, नागरिक उन्मुक्तिबाट […]