बाजुराका विद्यालयमा जनशक्ति अभाव
बाजुरा — ‘विषय शिक्षक छैनन्, एउटै कोठामा १ सय ४० जना विद्यार्थी खाँदिएर भुइँमा बस्छौं, अर्को स्कूल जाउँ भने दिनभर लाग्छ,’ बाजुराको अति विकट स्वामीकार्तिक खापर गाउँपालिकाको साप्पाटास्थित राघुमाता माध्यमिक विद्यालयमा कक्षा ९ अध्ययनरत पाण्डव विकले भने, ‘के हामी जस्तो दुर्गममा बस्ने गरिबका बच्चालाई राम्रो शिक्षा पाउने अधिकार छैन ?’ शिक्षक–अभिभावककै अघिल्तिर उनले तिखो स्वरमा […]