बाजुरा– नेकपा एमाले निकट अखिल नेपाल महिला संघ बडीमालिका नगर कमिटिको दोस्रो नगर अधिबेशन सम्पन्न भएको छ ।नेकपा एमाले बाजुराकाे पार्टी कार्यालयमा एक कार्यक्रमका बिच अधिबेशन सम्पन्न भएको हो ।
अधिबेशनबाट सुना वि.क. अध्ययक्ष रहने गरि अधिबेशन सम्पन्न भएकाे अनेमसंघ बडिमालिका नगर कमिटीले जनाएकाे छ । जसमा उपाअध्यक्षमा निर्मला वि.क., सचिव नन्दा विक, सहसचिव निता विक र कोषअध्यक्षमा सुमना विक लगायत रहेकाे नगरकमिटीले जनाएको छ ।