आउँदो स्थानिय चुनाबमा मेयरका दाबेदार:को हुन् सुरत सिँह
अर्थ जङ्ग शाही/ बझाङ — साबिक कैलास गा वि स २०५४ सालकाे स्थानीय चुनाव मा भारि जनादेश बाट गाविस अध्यक्ष बनेका सुरत बहादुर सिह एमाले जिल्ला कमिटी सचिवालय सचिव रहेका छन ।वाैद्विक क्षमता,लगनशीलता,इमानदारीता र पार्दशिकता कुसल नेतृत्व काे खास विशेषज्ञता उनका विशेषता हुन। राजनिती जीवन सुरुवात गर्नु भन्दा पहिले शिक्षक पेशामा अाबद्व भएर शिक्षा मा […]