बैतडीमा छोरीको हत्यापछि घरमा आगजनी
बैतडि–बैतडीको पुर्चौडी नगरपालिका–१०, विजयपुरमा बुबाले छोरी बेलमती महरा (धामी) को गोली हानी हत्या गरेर घरमा आगजनी गरेका छन् । शनिबार साँझ ४ बजे छोरीको हत्या गरेर ६५ वर्षीय बुबा धनबहादुर फरार भएको बैतडीका प्रहरी निरीक्षक जनक धामीले बताए । उनका अनुसार दिउँसो श्रीमतीसँग झगडा भएको विषयमा विवाद हुँदा छोरीमाथि गोली प्रहार भएको थियो । त्यसपछि […]