धनगढीमा नेकपा केपि पक्षधर प्रेस सङ्गठनको प्रदेश भेला सुरु
धनगढी–पुनः गठनपछि प्रेस सङ्गठन नेपालको पहिलो प्रदेश भेलाका रुपमा सोमबार सुदूरपश्चिम प्रदेशको भेला धनगढीमा सुरु भएको छ। उक्त भेलाको उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का प्रदेश इञ्चार्ज लेखराज भट्टले उद्घाटन गरेका छन्। बिशिष्ट अतिथि नेकपा प्रदेश अध्यक्ष कर्ण थापा रहेका छन् । भेलामा प्रदेशका नौ वटै जिल्लाबाट सङ्गठनमा आवद्ध अगुवा तथा […]