१०७ वर्षे हजुरआमाले हासिल गरिन् कोरोना भाइरसमाथि विजय
कोरोना भाइरस संक्रमणका सम्बन्धमा अहिलेसम्मको मान्यता छ, खासगरी बालबच्चाहरू र बढी उमेरका वृद्धवृद्धाहरू यसको जोखिमका बढी छन् । यो भाइरसको संक्रमणपछि भएका मृत्युका तथ्यांकहरूले पनि यही देखाएका छन् । तर, शताब्दी उमेर नाघिसकेका यस्ता वृद्धवृद्धाहरू पनि छन्, जो कोरोना भाइरसको संक्रमणबाट पीडित भए पनि संक्रमणलाई पराजित गर्दै सामान्य जीवन बिताउन थालेका छन् । यस्तैमा, युरोपेली मुलुक […]