शनिबार, बैशाख १५, २०८१
  • होमपेज
  • बुढीगंगा
  • अक्सिजन नपाएर बाजुराका कोरोना संक्रमित एक युवकको भारतमा मृत्यु

अक्सिजन नपाएर बाजुराका कोरोना संक्रमित एक युवकको भारतमा मृत्यु

  • सोमवार, बैशाख १३, २०७८
अक्सिजन नपाएर बाजुराका कोरोना संक्रमित एक युवकको भारतमा मृत्यु

बाजुरा–बाजुराको बुढिगंगा नगरपालिका ७ झालि बस्ने एक युवकको कोरोना कारण भारतको दिल्लीमा मृत्यु भएको छ । ३४ बर्षिय शंकर कटुवाललको आइतवार राति भारतको एक अस्पतालमा अक्सिजन नपाएर मृत्यु भएको आफन्तले वताएका छन् ।
कोराना संक्रमित पछि अफ्ठयारो भएपछि उनलाई अस्पताल लगिएको थियो ।

पहिलो लिएको अस्पतालमा अक्सिजन नपाएर अर्को अस्पताल लगिएको थियो । उक्क्त अस्पतालमा पनि अक्सिजन नपाउँदा उनको मृत्यु भएको हो । मृतक शंकर जनमुक्ति सेनाको पुर्व लडाकु हुन् । उनका दुुइवटा श्रीमति रहेका छन् । दुुइटा छोराछोरी रहेका छन् । उनि ८ बर्ष देखी भारतमा नौकरी गर्दै आएका थिए ।

चर्चामा

सम्बन्धित समाचार