शनिबार, बैशाख १५, २०८१
  • होमपेज
  • समाचार
  • सेनाको कन्टेनरको ठक्करबाट एक जनाको मृत्यु

सेनाको कन्टेनरको ठक्करबाट एक जनाको मृत्यु

  • मङ्लबार, बैशाख १४, २०७८
सेनाको कन्टेनरको ठक्करबाट एक जनाको मृत्यु

सुर्खेत — सेनाको कन्टेनरको ठक्करबाट एक जनाको मृत्यु भएको छ।

वीरेन्द्रनगर–१२ मा नेपाली सेनाको कन्टेनरको ठक्करबाट मनिकला सपकोटा भट्टको मृत्यु भएको प्रहरीले जनाएको छ।

दुर्घटनामा घाइते भएकालाई अस्पताल लैजान वार्ता नगरेको भन्दै स्थानीय विरोधमा उत्रिएका छन्। दुर्घटनापछि घाइते भएकी सापकोटालाई उपचारका लागि अस्पताल लैजानुको साटो चालक ब्यारेकमा गएको स्थानीयको आरोप छ। चालकलाई अहिले प्रहरीले नियन्त्रणमा लिएको छ। त्यसक्रमा स्थानीयले ढुंगामुढा समेत गरेका थिए।

चर्चामा

सम्बन्धित समाचार