नगर प्रमुख शाह आफै पुगे, सेनेटरि प्याड बोकेर गाँउमा
बुढिगंगा नगरपालिका नगर प्रमुख दिपक बिक्रम शाह सेनेटरी प्याड बोकेर आफै गाँउ जाने गरेका छन् । छाउपडि कु प्रथा अन्त्यको जनचेतना फैलाउनुका साथै आफै सेनेटरी प्याड बोकेर महिलालाई बितरण गर्ने गरेका छन् । नगर प्रमुख दिपक बिक्रम शाह, उपप्रमुख तारा खाति, वडा अध्यक्ष, कार्यपालिका सदस्य, स्वास्थ्य संयोजक दिपक शाह लगायतको टोली घर घरमा पुगेर छाउपडि […]