शुक्रबार, चैत्र १६, २०८०
  • होमपेज
  • समाज
  • जगनाथमा मा सडक माथिबाट पहिरो जाँदा मिनी ट्रक पुरियो

जगनाथमा मा सडक माथिबाट पहिरो जाँदा मिनी ट्रक पुरियो

  • शुक्रबार, भदौ ४, २०७८
जगनाथमा मा सडक माथिबाट पहिरो जाँदा मिनी ट्रक पुरियो

बाजुरा —जगनाथमा सडक माथिबाट पहिरो जाँदा मिनि ट्रक पुरिएको छ।

जगन्नाथ गाँपालिकामा ०५ रिठामा सडक माथिबाट पहिरो खस्दा ट्रक पुरिएको हो। कर्णाली प्रदेश ०१ ख २३६ नम्बर ट्रक माथि पहिरो खसेको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ।

ट्रक पुरिएको र मानविय क्षति भने नभएको प्रहरीले जनाएको छ।

चर्चामा

सम्बन्धित समाचार