यस्तो हुनेछ केन्द्र र प्रदेश प्रहरीको संरचना
काठमाडौँ — नेपाल प्रहरी र प्रदेश प्रहरीको कार्यसञ्चालन, सुपरिवेक्षण र समन्वयसम्बन्धी ऐन जारी भएको साढे ६ महिनापछि बल्ल सरकारले प्रशासनिक ढाँचाअनुसार प्रहरी संरचनाको मस्यौदा स्वीकृतिका लागि मन्त्रिपरिषद्मा पेस गरेको छ । गृह मन्त्रालयले प्रहरी महानिरीक्षक, सातवटै प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री र सचिवहरूसँग छलफल र परामर्श गरेर प्रहरी कर्मचारीलाई नेपाल प्रहरी र प्रदेश प्रहरीमा समायोजन, […]