आजको राशिफल : कस्तो रहनेछ तपाईंको भाग्य ?
वि.सं.२०७८ साल साउन १५ गते । शुक्रबार । ईश्वी सन् २०२१ जुलाई ३० तारिख । नेपाल संवत् ११४१ । राक्षस संवत्सर । दक्षिणायन । वर्षा ऋतु । श्रीशाके १९४२ । श्रावण कृष्णपक्ष । तिथि–षष्ठी,०० घडी १० पला,बिहान ०५ बजेर ३० मिनेट उप्रान्त सप्तमी । नक्षत्र–रेवती,२७ घडी २३ पला,बेलुकी ०४ बजेर २४ मिनेट उप्रान्त अश्विनी । […]