आफ्नै श्रीमतीले यौ’न का’ण्डमा फसाउन लागेको भन्दै फेसबुकमा स्टाटस लेखी पत्रकारले गरे आ’त्मह’त्या
पत्रकार तथा सामाजिक क्षेत्रमा सक्रिय पोखराका श्रीप्रसाद बास्तोलाले आफ्नै घरमा आत्महत्या गरेका छन् । महानगरपालिका ११ फुलवारिका बास्तोलाले सामाजिक सञ्जाल फेसबुकमा लेखेर घरभित्रै झुन्डि’एर आ’त्मह’त्या गरेका हुन् । उनले फेसबुकमा लेखेका छन्‘१५ वर्ष अगाडि आमाले भनेको नमान्दाको परिणाम पैतृक सम्पत्ति, घर, खेत, जग्गा, सुन, गहना र स्कुल सबै चैट, आज आफैँ पनि चैट ।’ जिल्ला […]