चिनजानको एक महिनामै बालिकाको बलात्कार गरी हत्या!
बुबा अर्की श्रीमती बिवाह गरेर विदेशिए। आमाले पनि अर्कै केटासँग विवाह गरिन्। भएकी एक दिदीको ४–५ वर्षअघि नै मृत्यु भयो। विचल्लीमा परिन्, कास्कीको मादी– ९ सिप्लीबेसीकी कोपिला बिक। जब उनी अभिभावकविहीन भइन्, मादी–१० मकैखोलास्थित मामाघर बसेकी थिइन्। मामाघरकी हजुरआमाले पोखरास्थित कोपिला नेपाल नामक संस्थामा भर्ना गरेर त्यही बस्ने, पढ्ने व्यवस्था मिलाइन्। सानैदेखि अभिभावक गुमाएकी कोपिलामा […]