अछाममा बिहेभोजमा चक्कु प्रहारः एक जना पक्राउ
अछाम — अछाममा बिहेभोजमा चक्कु प्रहार प्रकरणमा एक जना पक्राउ परेका छन्। बिहेभोजमा भएको झडपमा चक्कु प्रहार गर्ने तपेन्द्र बुढा प्रहरी नियन्त्रणमा रहेको जिल्ला प्रहरी कार्यालय अछामले जानकारी दिएको छ। प्रहरीका अनुसार तपेन्द्रसहित उनको समूहले चार जनामाथि चक्कु प्रहार गरेका थिए। उनीहरुले ढकारी गाउँपालिकाका १ का मानबहादुर बुढा, हिक्मतबहादुर बुढा, तुलसी बुढा र खगेन्द्र बुढामाथि […]