खडेरीले खेतियोग्य जमिन बाझै
बाजुरा–लगातारको खडेरीका कारणले खेतियोग्य जमिन बाझै रहेका छन् । खडेरीका कारण बाजुराको पुर्वउत्तरी क्षेत्र, बझाङ्ग, कणर्ालीका हुम्ला, मुगु, जुम्ला र कालिकोट धेरै भुभाग बाझै रहेका छन् । लगातारको खडेरी कारण खेतियोग्य जमिन पुरै बाझो रहेको छ । खेती योग्य जमिन बाझै रहेपछि खाद्य संकट उत्पनन भएको छ । खडेरी कारण बाजुराको उत्तरी क्षेत्रका ४ वटा […]