एमसीसी सम्झौता :नेपालको हितमाभन्दा अमेरिका र नेपालका नेताको स्वार्थमा केन्द्रीत
एक संक्षिप्त परिचय मिलेनियम च्यालेन्ज कर्पोरेसन एमसीसीले बर्तमान परिवेशमा नेपालको राजनीतिक वृत्तमा गरामागरम बनाएको छ । संसद, सरकार, राजनीतिक दल, सत्तापक्ष र प्रतिपक्ष देखि गाउँटोल देखि घर आँगन र चिया पसलमा एमसिसीको चर्चापरिचर्चा र बहस भैरहेको छ । एमसिसी लागु गर्नु पर्छ भनेर समर्थनमा रहेका पक्षले एमसिसी लाभदायक छ । नेपालको हितमा छ भनेर गौतगोबरले […]