नयाँ आर्थिक वर्षको १५ दिनमा २१ अर्ब २८ करोड राजस्व उठ्यो
काठमाडौँ — आर्थिक वर्ष २०८०/८१ को सुरुको १५ दिनमा २१ अर्ब २८ करोड ७८ लाख रुपैयाँ राजस्व सङ्कलन भएको छ । महालेखा नियन्त्रक कार्यालयका अनुसार राजस्व, गैर राजश्व, भन्सार शुल्क गरी साउन १५ गतेसम्ममा कूल २१ अर्ब २८ करोड ७८ लाख रुपैयाँ बराबरको राजस्व सङ्कलन भएको हो । यस अवधिमा राजस्वतर्फ १७ अर्ब ४० करोड […]