अर्थमन्त्रीलाई गगन थापाका ८ प्रश्न, २ सुझाव
काठमाडौं — नेपाली कांग्रेसका महामन्त्री गगन थापाले आर्थिक वर्ष २०७९/८० को बजेटमा अर्थमन्त्री समक्ष आठ प्रश्न र दुई सुझाव राखेका छन् । प्रतिनिधि सभाको आजको बैठकमा बजेटमाथिको छलफलमा सहभागी हुँदै थापाले बजेटको आकार, स्रोत व्यवस्थापन, खर्च, पारदर्शिता लगायतका आठ विषयमा जिज्ञासा राखेका थिए । कृषि क्षेत्रमा आत्मनिर्भर बनाउने स्पिरिटका साथ बजेट ल्याएको भन्दै उनले अर्थमन्त्रीलाई […]