यस्तो छ तरकारी तथा फलफूलको आजको मूल्यसूची
कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले तरकारी र फलफूलको भाउ तोकेको छ । बिहीबार रातो आलुको मूल्य प्रतिकेजी ४९ रुपैयाँ रहेको छ । त्यसैगरी अदुवा प्रतिकेजी ६५ रुपैयाँ रहेको छ । अनार ३७५, आँप मालदह ११५ रुपैयाँ र केरा दर्जनको १३५ रुपैयाँ तोकिएको छ । स्थानीय काउली ६० रुपैयाँ, कागती १३५ रुपैयाँ, कुरिलो २७५ […]