पृथ्बी जयन्तीः बिशेष
“मेरा साना दुःखले आर्ज्याको मूलुक होइन, सबैलाई चेतना भया” भन्ने राष्ट्र निर्माता पृथ्बी नारायण शाहको यो भनाइ आज पनि उत्तिकै सान्दर्भिक, मननीय र बिचारणीय छ।यिनै ऐतिहासिक कालजयी पुरुष जन्मेको ३०० बर्ष भएछ।बिक्रम सम्बत १७७९ पुष २७ गते जन्मेका पृथ्बी नारायण शाह बीस बर्षको कलिलो उमेरमा गोरखाको राजा हुन पुगेका थिए। नेपाल तत्कालिन समयमा बाइसे, चौबिसे […]