चेतन हत्या प्रकरण :- उच्च अदालत दिपायलले पनि जिल्ला अदालत बाजुराको आदेश सदर
बाजुरा– त्रिवेणी ७ बस्ने चेतन अयडी हत्या प्रकरणमा उच्च अदातलत दिपायलले जिल्ला अदालत बाजुराको थुनचेक आदेश सदर गरेको छ । जिल्ला अदालत बाजुराले प्रक्राउ परेका ९ जनालाइ पुर्वपक्षका लागी जिल्ला कारागार बाजुरा चलान गरेको थियो । पुर्वपक्षका लागी कारागार चलान भएका जुद्ध अयडी, भुपाल अयडी, विनोद अयडी, चक्र अयडि र रुपा चौधरी अयडीले धरौटि तथा […]