प्रमुख जिल्ला अधिकारी निरौलाद्वारा जिल्ला प्रहरी कार्यालय बाजुराको निरीक्षण
बाजुरा– बाजुरा जिल्लामा भरखरै सरुवा भएर आएका प्रमुख जिल्ला अधिकारी डोरेन्द्र निरौलाले जिल्ला प्रहरी कार्यालय बाजुराको विभिन्न शाखा तथा संरचनाको निरीक्षण गरेका छन् । निरीक्षणका क्रममा उनले कार्यालयका शाखाहरु, प्रहरी ब्यारेक, भान्सा, थुनुवा कक्ष लगायतका महत्वपूर्ण स्थानहरूको अवस्थाबारे जानकारी लिनुका साथै आवश्यक सुधारका लागि समेत निर्देशन दिएका छन् । प्रमुख जिल्ला अधिकारी निरौलाले जिल्ला प्रहरी […]