कांग्रेसको अर्थ राजनीति संवाद गोष्ठी आज
नेपाली कांग्रेसले नेपालमा वैदेशिक सहयोगको अर्थ राजनीति विषयमा आज संवाद गोष्ठी गर्ने भएको छ । गोष्ठी सभापति शेरबहादुर देउवाको प्रमुख आतिथ्यमा पार्टी केन्द्रीय कार्यालय सानेपामा दिउँसो साढे १२ बजे सुरु हुने केन्द्रीय सदस्य तथा आर्थिक नीति तथा योजना विभागका प्रमुख डा. गोविन्दराज पोखरेलले जानकारी दिए । संवाद गोष्ठीमा डा. डिल्लिराज खनाल, डा. मीनबहादुर श्रेष्ठ, रामेश्वर […]