आइतवार, फाल्गुन ४, २०८१
  • होमपेज
  • समाचार
  • त्रिभुवन विश्वविद्यालयमा स्ववियु निर्वाचन सर्‍यो

त्रिभुवन विश्वविद्यालयमा स्ववियु निर्वाचन सर्‍यो

  • सोमवार, माघ ७, २०८१
त्रिभुवन विश्वविद्यालयमा स्ववियु निर्वाचन सर्‍यो

काठमाडौँ — त्रिभुवन विश्वविद्यालयले स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचन चैत ५ गते हुने भएको छ । फागुन १५ गतेका लागि तोकिएको निर्वाचन चैत ५ गतेका लागि सरेको हो ।

त्रिवि विद्यार्थी कल्याण तथा खेलकुद निर्देशनालयका निर्देशक पशुपति अधिकारीले चैत ५ गते स्ववियु निर्वाचन गर्ने निर्णय गरिएको बताए ।

दुई वर्ष अघि समेत चैत ५ गते चुनाव भएको थियो । सोही आधारमा यो पटक समेत चैत ५ गते गर्ने निर्णय गरिएको बताए । राताेपाटीबाट

चर्चामा

सम्बन्धित समाचार