४७ स्थानमा जनप्रतिनिधि रिक्त, आन्तरिक तयारीमा छौं : निर्वाचन आयोग
काठमाडौं । निर्वाचन आयोगले विभिन्न ४७ स्थानमा जनप्रतिनिधि रिक्त रहेको जानकारी आएको भन्दै उपनिर्वाचनको आन्तरिक तयारी गरिरहेको बताएको छ । प्रतिनिधिसभा, प्रदेशसभा, स्थानीय तहको गाउँपालिका अध्यक्ष/उपाध्यक्ष नगरपालिकाको प्रमुख र वडाअध्यक्ष गरी ४७ पद रिक्त रहेको जानकारी आएको आयोगले बताएको छ । प्रतिनिधिसभामा १, प्रदेशसभामा ३, गाउँपालिका अध्यक्ष र उपाध्यक्ष गरी ४, नगरपालिका प्रमुख १ र […]