• होमपेज
  • प्रदेश ७
  • कैलालीको गोदावरीबाट नगद १ लाख ५६ हजार ३ सय ८२ रुपैया सहित २८ जुवाडे पक्राउ

कैलालीको गोदावरीबाट नगद १ लाख ५६ हजार ३ सय ८२ रुपैया सहित २८ जुवाडे पक्राउ

  • सोमवार, कार्तिक ४, २०७६
कैलालीको गोदावरीबाट नगद १ लाख ५६ हजार ३ सय ८२ रुपैया सहित २८ जुवाडे पक्राउ

कैलालीबाट २८ जुवाडेलाई प्रहरीले प्रकाउ गरेको छ । जिल्लाको गोदावरी नगरपालीका वडा नं.७ लालपुर स्थित बिर बहादुर वलीले संचालन गरेको वली होटलबाट उनिहरुलाई ईलाका प्रहरी कार्यालय मालाखेतीको टाेलीले पक्राउ गरेको हो ।

जुवा तास खेल भई रहेको छ भन्ने गोप्य सुचनाका आधारमा गएको ठटोलीले २८ जना जुवाडे सहित नगद १ लाख ५६ हजार ३ सय ८२ रुपैया सहित पक्राउ गरेको प्रहरीले जनाएको छ ।

घटनाको थप अनुसन्धान भइएरहेको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रबत्ता तथा प्रहरी निरिक्षिक प्रकाश सिहँ कार्कीले बताउनुभयो ।

चर्चामा

सम्बन्धित समाचार