स्वास्थ्य मन्त्रालयका प्रवक्ता र विभागका महानिर्देशकलाई ३ दिनभित्र सर्वोच्च उपस्थित हुन आदेश
काठमाडौं- सर्वोच्च अदालतले स्वास्थ्य मन्त्रालयका प्रवक्ता र स्वास्थ्य सेवा विभागका महानिर्देशकलाई तीन दिनभित्र अदालत उपस्थित हुन आदेश जारी गरेको छ। सर्वोच्चले कोराना भाइरसको उपचार, बिरामीहरुको रिफर, स्वाब परीक्षण र परीक्षणका बारेमा भइरहेका कार्यहरु बारेको विस्तृत विवरणसहित ३ दिनभित्र अदालत उपस्थित हुन भनेको हो। न्यायाधीश हरिप्रसाद फुयाँलको एकल इजलाशले २३ गतेको सुनुवाईमा उपस्थित हुन उनीहरुको नाममा आदेश […]