बिहिबार, बैशाख १३, २०८१
  • होमपेज
  • समाज
  • फ्रान्समा २४ घण्टाभित्र ११२० ले ज्यान गुमाए

फ्रान्समा २४ घण्टाभित्र ११२० ले ज्यान गुमाए

  • शनिबार, चैत्र २२, २०७६
फ्रान्समा २४ घण्टाभित्र ११२० ले ज्यान गुमाए

फ्रान्समा पछिल्लो २४ घण्टाभित्र ११ सय २० जनाले ज्यान गुमाएका छन् । यससँगै यहाँ मृत्यु हुनेको संख्या ६ हजार ५ सय ७ पुगेको छ ।

वर्ल्डोमिटरको पछिल्लो आँकडा अनुसार हालसम्म कूल संक्रमितको संख्या ६४ हजार ३ सय ३८ पुगेको छ । यहाँ एकैदिन ५ हजार २ सय ३३ संक्रमित भेटिएका थिए । संक्रमितमध्ये ६ हजार ६ सय ६२ को स्थिती नाजुक छ । यद्यपि, १४ हजार ८ सय संक्रमित निको भएर घरसमेत फर्किसकेका छन् ।

चर्चामा

सम्बन्धित समाचार