बित्त आयोगमा अयोग्यलाई नियुक्ति दिएको भन्दै सर्वाेच्चमा रिट दर्ता
काठमाण्डौं– वित्त आयोगमा नियुक्त भएका अयुक्तहरुको शैक्षिक योग्यता नपुगेकोले उनीहरुको नियुक्ती बदरको माग गर्दैै सर्वोच्च अदालतमा विहिबार रिट दर्ता भएको छ । अधिवक्ता अनिल आचार्य, दिपकराज जोशी, दामोदर तिम्सिना र चुडामणी भण्डारीले राष्ट्रपतिको कार्यालय, नेपाल सरकार, मन्त्रीपरिषद, प्रधानमन्त्री तथा मन्त्रीपरिषदको कार्यालय, संवैधानिक परिषद, राष्ट्र्रिय प्राकृतिक श्रोत तथा वित्त आयोग, राष्ट्र्रिय प्राकृतिक श्रोत तथा वित्त आयोग, […]