नेपाली सेनाले ‘सफा हिमाल’ अभियान सुरु गर्दै
३० चैत, काठमाडौं — नेपाली सेनाले सोमबारदेखि हिमाल सफा गर्ने अभियान सुरु गर्दै छ । ‘सफा हिमाल’ नाम दिइएको अभियानको प्रधानसेनापति पूर्णचन्द्र थापाले ब्यानर हस्तान्तरण गरेर शुभारम्भ गर्ने कार्यक्रम छ। नेपाली सेनाले यो वर्ष विभिन्न निकायसँगको समन्वयमा सगरमाथा, ल्होत्से, पुमोरी, आमादब्लम, मकालु र धवलागिरि हिमाल सफाइ गर्दैछ। दुई वर्षअघि सगरमाथा सफा गरेको नेपाली सेनाले यसपटक […]