शिक्षक र प्राध्यापकलाई दलको सदस्यता त्याग्न शिक्षा मन्त्री श्रेष्ठको निर्देशन
काठमाडौं— शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री सुमना श्रेष्ठले शिक्षक र प्राध्यापकलाई दलीय आवद्धता त्याग्न आग्रह गरेकी छन् । शिक्षा ऐन २०२८ र राजनीतिक दल सम्बन्धी ऐन २०७३ मा भएको व्यवस्था उल्लेख गर्दैै मन्त्री श्रेष्ठले शिक्षक, प्राध्यापक र कर्मचारीहरूलाई कुनै पनि राजनीतिक दलको सदस्यता नलिन आग्रह गरिन् । शिक्षण सिकाइ क्रियाकलापमा संलग्न शिक्षक, प्राध्यापक र कर्मचारीहरूले […]