डम्मर बिश्वकर्माको लाेकगित धोकेबाज सार्वजनिक (भिडियो सहित)
बाजुरा — भाग्य लेख्ने भाबि ,मुटु बन्धकी , डढेलो , गाउ रमाइलो भाछ , पिर को भान्से , माया पैलाको , आयो दसै तिहार ,चिया मिठो चिनीले , तोरी बारी गैरी खेतैको , लगाएतका चर्चीत गितहरुमा शब्द तथा आवाज दिएका कलाकार डम्मर बिश्वकर्माको नया लोक तथा दोहोरी गित तिमी जस्तो धोकेबाज सार्वजनिक भएको छ । […]