बिहिबार, चैत्र १५, २०८०
  • होमपेज
  • मनोरञ्जन
  • दिनेश क्षेत्रीको संयोग गित सार्बजनिक (भिडियो सहित)

दिनेश क्षेत्रीको संयोग गित सार्बजनिक (भिडियो सहित)

  • सोमवार, फाल्गुन ८, २०७९
दिनेश क्षेत्रीको संयोग गित सार्बजनिक (भिडियो सहित)

बाजुरा — गायक दिनेश क्षेत्रीको संयोग गित सार्बजनिक भएको छ । केशरी,माया काखै मा,रातो डोरि,हो र हो जस्ता द्द दर्जन भन्दा बढि गीत मा आवज र सङीत दिएका क्षेत्रीले पछिल्लो गित संयोग पनि बजारमा ल्याएका छन ।
लाखौ श्रोता र दर्शकको मन जित्न सफल क्षेत्रीले बजारमा ल्याएको संयोग बोलको गितले माया पिरतीमा केन्द्रीत शब्द रहेका छन । सो गितमा दिनेश क्षेत्री र माया पर्देको लय रहेको गितको रचना दिनेश क्षेत्रीले गरेका छन । डोलराज बारघरे मगरले एरेन्ज गरेको गितको रेकडिङ मारुनी डिजीटल स्टुडियोमा गरिएको छ । सो भिडियोको निर्देशन दिनेश क्षेत्री आफैले गरेका छन ।

चर्चामा

सम्बन्धित समाचार