संसदमा भयाे मुक्का हानाहान
एजेन्सी — ताइवानका सांसदहरुबीच शुक्रबार व्यवस्थापिका संसदको बैठकमै हानाहान भएको छ । उनीहरुले एकअर्कालाई पानीका बेलुनले मात्र हानेनन्, मुक्का हानाहान समेत गरे । सत्तारुढ डेमोक्र्याटिक प्रोग्रेसिभ पार्टी (डीपीपी) का एकजना विद्यायक उम्मेद्वारलाई मत हाल्ने क्रममा विपक्षी पार्टीका सदस्यसँग विवाद सुरु भएको थियो । त्यसलगत्तै झडप सुरु भएको थियो । त्यसपछि कुओमिन्ताङ (केएमटी) का सांसदहरुले सभामुखको […]