• होमपेज
  • अन्तर्राष्ट्रिय
  • पाँच दिनभित्र देश छाड्न क्यानडाका उच्च कुटनीतिज्ञलाई भारतको निर्देशन

पाँच दिनभित्र देश छाड्न क्यानडाका उच्च कुटनीतिज्ञलाई भारतको निर्देशन

  • मङ्लबार, अशोज २, २०८०
पाँच दिनभित्र देश छाड्न क्यानडाका उच्च कुटनीतिज्ञलाई भारतको निर्देशन

काठमाडौं, २ असोज । भारत र क्यानडाबीच कुटनीतिक सम्बन्धमा केही चिसोपना आएको छ । भारतले क्यानडाका एक उच्च कुटनीतिज्ञलाई पाँच दिनभित्र देश छाड्न निर्देशन दिएको छ । यसअघि खालिस्तानीको हत्या प्रकरणमा क्यानडाले रअ प्रमुखलाई निश्कासन गरेको थियो ।

क्यानडाले एक खालिस्तानी अभियानकर्ता हरदीप सिंह निज्जरको हत्यामा भारत सरकार जोडिएको भन्दै सोमबार रअका प्रमुख पवनकुमार राईलाई निष्कासन गरेको थियो । यता, भारत सरकारले पनि भारतस्थित् उच्च क्यानडाली कूटनीतिज्ञलाई पाँच दिनभित्र देश छोड्न निर्देशन दिएको हो ।

चर्चामा

सम्बन्धित समाचार