बिहिबार, अशोज २४, २०८१
  • होमपेज
  • अन्तर्राष्ट्रिय
  • भारतको ओडिसामा चट्याङ लागेर १० जनाको मृत्यु

भारतको ओडिसामा चट्याङ लागेर १० जनाको मृत्यु

  • आइतवार, भदौ १७, २०८०
भारतको ओडिसामा चट्याङ लागेर १० जनाको मृत्यु

भारतको  उडिसाका छ वटा जिल्लामा शनिबार चट्याङ लागेर १० जनाको मृत्युभएको छभने अन्य तीन जना घाइते भएका छन् ।

राज्यको जगतसिंहपुर, ढेनकनाल, अङ्गुल र बौद्ध जिल्लामा एक–एक, बोलाङ्गिरमा दुई र खोर्दा जिल्लामा चारजनाले ज्यान गुमाएका राज्य प्रकोप व्यवस्थापन आयुक्तको कार्यालयले जनाएको छ ।

गत वैशाखमा नयाँगढ जिल्लाको सरानाकुला क्षेत्रमा चट्याङ लागेर एक महिलासहित तीन जनाको मृत्युभएको थियो । रासस

चर्चामा

सम्बन्धित समाचार