एलर्जीबाट जाेगीन कस्ता खानेकुरा खानु हुदैन ? जान्नुहाेस्
फुड एलर्जी साधारणतया बच्चामा धेरै हुने गर्छ। जुनसुकै उमेर समुह तथा जो कसैलाई हुन सक्ने यस्तो समस्या ४० वर्ष भन्दा कम उमेर समूहका मानिसलाई बढी हुने गर्छ। फुड एलर्जी भएमा कसैलाई भण्टाका कारण एलर्जी हुने गर्छ भने कसैलाई अण्डाको एलर्जी हुने गर्छ। एलर्जी भएमा पेट फुल्ने, पेट दुख्ने, वाकवाकी ,वाग्ने, वान्त हुने, दिशा लाग्ने, शरीरमा […]